Get the Flash Player to see this player.
Alternative Players:

About Us

We are located in Damauli,Vyas municipality ward number 2.From Damauli we are broadcasting programs with the capacity of 500 watt,can be heard from Tanahun,Lamjung,gorkha,Manang,Kaski,Nawalparasi, Dolpa etc.
DEDICATE
a song online
DOWNLOAD
program archives
Click on the slide!

क्यामेरामा प्रकृतीः

तनहुँको बन्दिपुरमा भ्रमणका लागि आएका जापानी पर्यटक प्राकृतिक दृश्य क्यामेरामा कैद गर्दै ।तस्विरःपवन पौडेल
Click on the slide!

रातीकी प्रकृती :

तनहुँको प्रसिद्ध पर्यटकीय स्थल बन्दिपुरबाट साँझ देखिएको दृश्य । तस्विरःपवन पौडेल
Click on the slide!

रंगमय होलीः

होली पर्व २०६९ का अवसरमा दमौली एफएमबाट प्रत्यक्ष प्रशारणका क्रममा देखिएको दृश्य. तस्विरः राजु श्रेष्ठ
Click on the slide!

नियन्त्रणको प्रयासः

शुक्रबार दमौलीमा भएको प्रर्दशन नियन्त्रणको प्रयास गर्दै प्रहरी अधिकारीहरु । तस्विरः पवन पौडेल
Click on the slide!

आक्रोशको रापः

प्रहरी नियन्त्रणमा रहेका युवकको मृत्यु भएको बिषयलाई लिएर तनाव बढ्दा आक्रोशित प्रर्दशनकारीले जलाईदिएको जिल्ल ट्राफिक प्रहरी कार्यालय तनहुँको बिट । तस्विरः पवन पौडेल

>> LATEST NEWS

स्थानीय

तनहुँको ढोरफिर्दीमा बस भीरबाट खस्यो,दुईको मृत्यु २७ घाईते,१२को अवस्था गम्भिर

तनहुँको ढोरफिर्दीमा बस भीरबाट खस्यो,दुईको मृत्यु २७ घाईते,१२को अवस्था गम्भिर पवन पौडेल तनहुँ जेठ ५ । तनहुँको ढोरफिर्दी गाविसको मालेवगरको भीरबाट बस खस्दा दुईजना यात्रुको मृत्यु भएको छ भने बसमा सवार २७ जना घाईते भएका छन् । राईपुरको जरेबरबाट दुलेगौंडातर्फ फ

बिस्तृतमा
‘फेरी यस्तो नहोस’

विहिबार राती प्रहरीले लागुपदार्थ र्दुव्यसनको आरोपमा नियन्त्रणमा लिएका भादगाउँ निवासी सुजन तामाङको मृत्युको खबर जब दमौलीमा सनसनिपुर्ण रुपमा सार्वजनिक भयो,त्यसले मृतकका आफन्तमात्र नभै समस्त दमौलीबासीलाई स्तब्ध बनायो । घटना दुखदायक थियो नै त्योभन्द

बिस्तृतमा

राष्ट्रिय

नेकपा माओवादीको नेपाल बन्द

तनहुँ फागुन ८ . द्धन्द्धकालका घटनामा लगाइएको मुद्धा फिर्तिको माग गर्दै नेकपा माओवादीले आज नेपाल बन्दको आह्वान गरेको छ । बन्दको पुर्वसन्ध्यामा नेकपा माओवादी तनहुँको आयोजनामा हिजो दमौलीमा राँके जुलुश तथा विरोध सभाको सम्पन्न भएको छ ।

बिस्तृतमा
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने सहमति

काठमाडौं, फागुन ७ - प्रमुख राजनीतिक दलहरु प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम चुनावी मन्त्री परिषद् बनाउन सहमत भएका छन् । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाको राष्ट्रपति कार्यालय शितल निवासमा दिनभरी बसेको बैठकल

बिस्तृतमा

अन्तरास्ट्रिय

मुम्बई हमलाका दोशीलाई अमेरिकामा प्रतिबन्ध

एजेन्सी १५ भदौ ।अमेरिकाले मुम्बई हमलाका दोशी साजिद मीर समेत लस्कर ए तोएबाका आठ कमाण्डरलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ । लस्कर ए तोएबाका संस्थापक हाफिज सईदका छोरा सहितका कमाण्डरहरुलाई अमेरिकाले प्रतिबन्ध लगाउने भएको हो ।

बिस्तृतमा
भारतीय रेलमा आगलागी, ४२ को मृत्यु

आन्द्र प्रदेशको नेलोरमा दिल्ली–चेन्नाई तमिल नाडु एक्सप्रेस रेलमा आगलागी हुँदा ४२ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त आगलागीमा थप २५ जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।

बिस्तृतमा

खेलकुद

दमौलीमा हैरान्स कप

पवन पौडेल तनहूँ फागुन २८ । हैरान्स क्लब दमौलीको आयोजनामा आजबाट दमौलीमा हैरान्स कप जिल्लास्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ । बर्षाका कारण शनिबारका लागि सारिएको प्रतियोगिता मैदान नबिग्रिएको भन्दै शुरु गरिएको हो ।

बिस्तृतमा
तरुण दलले भलिबल गर्ने

तनहुँ फागुन २८ । लोकतान्त्रिक आन्दोलनका सिखर पुरुष गिरीजाप्रसाद कोईरालाको स्मृतीमा नेपाल तरुण दल तनहुँले गाविसस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बिस्तृतमा
PHOTO GALLERY

>> PROGRAM SCHEDULE

  • नेपालबाणी समाचार
  • 10:00 pm-10:15 pm

  • सदाबहार हिन्दी गीत
  • 10:15 pm-11:00 pm

>> PUBLIC POLL

Loading...

>> FEATURED PROGRAMS